डाक्टर केसी पुनः अनसन बस्ने

काठमाडौं । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर पुनः आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारले सहमति अनुसार चिकित्सा शिक्षा सुधारका काम अघि नबढाएको भन्दै केसीले ३ साताको अल्टिमेटम सहित १६ औं पटक अनसन घोषणा गर्न लागेका हुन् । उनले आज दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्दैछन् । केसीका सहयोगी डा अभिषेक … Continue reading डाक्टर केसी पुनः अनसन बस्ने